ईनर मंगोलिया स्टडिज टूर

नेपाली युवाहरूलाई स्थानीय चिनिया युवाका साथ घुलमिल गराउने उद्देश्यका साथ ईनर मंगोलिया स्टडिज टूर अन्तगर्त HOHHOT Airport मा आईपुगेको छ । 5 रात 6 दिनको यस टूरमा नेपाली यूवाहरूले धेरै कुरा सिक्न पाउनेछन् । भ्रमणका जानकारी यहॅाहरूलाई गराउॅदै जानेछौं । Teenage Density Association of FLU संगको सहकार्यमा हङकङ एकिकृत नेपाली समाज (हिन्स) ले यो अवसर जुराएको हो ।
Comments are closed.
