advertisement

Donate books

Donate books

हङकङ एकिकृत नेपाली सोसायटी (हिन्स) ले सानैरुपमा भएता पनि नेपाली साहित्यका पुस्तकहरूको पुस्तकालय राख्ने जमर्को गरेको छ । हाल हिन्स ले खरिद्ध गरेको र दाताहरूबाट प्राप्त पुस्तकहरू गरि करिब १००० भन्दा चर्चित नेपाली पुस्तकहरू यस पुस्तकालयमा रहेका छन् । यहाँहरूले पढि सक्नु भएको पुस्तकहरू यस पुस्तकालयमा दिनु सक्नुहुनेछ । हामी यहाँको पुस्तकको हिफाजत गर्नुको साथै यहाँ जस्तै नेपाली साहित्य र पुस्तकलाई माया गर्ने व्यक्तिहरूको नेपाली पुस्तक पढने चाहनाको पूर्तिगर्न कटिबद्ध छौं ।

आफ्नो पुस्तक हिन्सलाई उपलब्ध गराउन कृपया फोन नं: 26669671 मा फोन गर्नु भए हामी आफै लिन आउनेछौं । यहाँले प्रदान गर्नु भएको प्रत्येक पुस्तकमा यहाँको नाम राख्नेछौं ।

हाम्रो ठेगाना:

HONG KONG INTEGRATED NEPALESE SOCIETY LIMITED

1/F., 396 SHANGHAI STREET, YAU MA TEI,

HONG KONG.

Tel:2666 9671

email: info@hinslimited.org / hinshk@gmail.com

web: www.hinslimited.org