advertisement

Dance on New Year 2017

Dance on New Year 2017

1 January, 2017

Hong Kong Integrated Nepalese Society (HINS) welcomed English New Year 2017 by arranging a dance show among children taking dance training organized by HINS.
Three dozen children participated in the program organized to celebrate New Year among the Nepalese diaspora in Hong Kong. Mr. Binay Shah, the director of HINS, distributed certificates to the children and trainer Ms. Shona Laoti after the program that was held at Henry G Leong Community Centre in Yau Ma Tei.

१ जनवरी २०१७, हङकङ ।

हङकङ एकिकृत नेपाली समाज (हिन्स) ले हिन्स नृत्य कला प्रशिक्षणमा नृत्य सिकिरहेका बालबालिकाहरू बीच नृत्य प्रदर्शनको कार्यक्रम राखी अंग्रेजी वर्ष २०१७ लाई स्वागत गरेको छ । प्रवासमा अंग्रेजी नयाँ वर्ष मनाउने क्रममा गरिएको यस कार्यक्रममा ३ दर्जन बालबालिकाहरूको सहभागिता रहेको थियो । याउमातेई स्थित हेनरी जी लङ कम्युनिटी सेन्टरमा सम्पन्न कार्यक्रममा नृत्य प्रदर्शनमा सहभागि बालबालिका तथा प्रशिक्षक सोना लावतीलाई हिन्सका बोर्ड डाईरेक्टरका अध्यक्ष श्री बिनय शाहले प्रमाण-पत्र प्रदान गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *