advertisement

RTHK अन्तर्गत सामुदायिक रेडियो कार्यक्रमका लागि हिन्सद्वारा तयार गरिएको रेडियो कार्यक्रम ‘कथा र शब्दकोष’

हङकङ एकिकृत नेपाली समाज (हिन्स) द्वारा आरटिएचके को सामुदायिक रेडियोसेवाका लागि तयार पारिएको रेडियो कार्यक्रम ‘कथा र शब्दकोष’ मा यहाँहरू सबैलाई स्वागत छ । हिन्सले हङकङेली नेपाली समाजमा स्वास्थ्य सम्बन्धि कार्यक्रम सञ्चालन गर्दै आएको यहाँहरूलाई सर्ब बिदितै छ । यहि कार्यक्रमलाई अझै बढि प्रभावकारी बनाउन स हङकङेली नेपाली समाजमा स्वास्थ्य सम्बन्धि बढि भन्दा बढि सजकता जगाउन यस रेडियो कार्यक्रमले सहयोग पुराउँछ भन्ने हामिले बिश्वास लिएका छौं । यस रेडियो कार्यक्रममा हामिले बिभिन्न शाररिक अस्वस्थता बारे छलफल गर्नुको साथै रोगव्याधीमा कसरी सहि शब्दको चयन गर्ने भन्नेबारे जानकारी दिने प्रयास गर्नेछौं । आशा एवँम बिश्वास छ कि हिन्सको यस कार्यक्रम सुनेर यहाँहरूले केहि ज्ञान अवश्य प्राप्त गर्नुहुनेछ ।

बिभिन्न श्रृखँलामा बाडिँएको यस कार्यक्रम सुन्न तल दिईएको लिङ्क्समा जानुहोला ।

१. कार्यक्रम ‘कथा टाऊको को’ सुन्न यहाँ क्लिक गर्नुहोस ।

२. कार्यक्रम ‘नाक कान घाँटी’ सुन्न यहाँ क्लिक गर्नुहोस ।

३. कार्यक्रम ‘हातको कथा’ सुन्न यहाँ क्लिक गर्नुहोस ।

४. कार्यक्रम ‘खुट्टाको कथा’ सुन्न यहाँ क्लिक गर्नुहोस ।

५. कार्यक्रम ‘मानसिक स्वास्थ्य’ सुन्न यहाँ क्लिक गर्नुहोस ।

६. कार्यक्रम ‘गर्भवती’ सुन्न यहाँ क्लिक गर्नुहोस ।

७. कार्यक्रम ‘मुटुको कथा’ सुन्न यहाँ क्लिक गर्नुहोस ।

८. कार्यक्रम ‘कथा पेटको’ सुन्न यहाँ क्लिक गर्नुहोस ।

९. कार्यक्रम ‘मृगौलाको कथा’ सुन्न यहाँ क्लिक गर्नुहोस ।

१०. कार्यक्रम ‘महिला स्वास्थ्य’ सुन्न यहाँ क्लिक गर्नुहोस ।

Comments are closed.

Related post