advertisement

Monthly Health Workshop

झट्ट हेर्दा सुन्दा मोटो मानिस राम्रो लागेता पनि वास्तवमा मोटोपन असहज जिवनको धोतक नै हो । साथै अनेकौं रोगहरूको भण्डार पनि हो । मानिसलाई सुस्त र आलस्य त बनाउँछ नै साथै कतिपय अवश्थामा हास्यको पात्र पनि बनाउने गर्छ । सबैभन्दा दुखको कुरा त मोटो शरिर अनेकौं रोगहरूको लागि उर्बरा स्थल हो । यसैले मानिसमा के कति कारणले मोटोपना आउँछ र यसको लागि के कस्तो दिनचर्या लगायत खानपान तय गर्ने भन्ने बारे सम्बन्धित बिशेषज्ञले यहि अक्टोवर १ तारिख आईतबार हिन्समा हुने मासिक स्वास्थ्य कार्यक्रममा बताउनु हुनेछ साथै सधैं गरिदैं आएको यहाँहरूको सामान्य स्वास्थ्य जाँच पनि निशुल्क गरिनेछ । युनाईटेड क्रिशियन नेदरसोल कम्युनिटी सर्भिससंगको सहकार्यमा बिगत ८ बर्ष देखि महिनाको हरेक पहिलो हप्ताको आईतबार सञ्चालन गरिदैं आएको यस मासिक स्वास्थ्य कार्यक्रमको लाभ उठाउनु हुन नचुक्नु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *