advertisement

चाईनिज भाषा कक्षा

हङकङमा रहनु हुने नेपालीहरू जसलाई स्थानीय भाषामा सामान्य बोलीचाली गर्न पनि कठिनाई भैरको छ र दैनिक जीवनयापन देखि रोजगारीको समयमा केहि क्यान्टोनीज बोलचाल सिक्दा फाईदा देख्नु हुन्छ भने यो कक्षाे यहाँलाई अवश्य पनि मद्दत गर्नेछ। हिन्स हङकङका स्थानीयहरूसंगको घुलमिल बिना हङकङको जीवनयापन सहज हुन्न र भाषा ज्ञानको माध्यम स्थानीयहरूसंग केहि सहजता दिन्छ भन्ने मान्यताले यस क्यान्टोनीज भाषा कक्षाको सञ्चालन गर्न लागेको हो । यस कक्षामा संलग्न हुन केहि नितिनियमहरू छन् । यसैले आफ्नि सिट सुरक्षित गर्न र नितिनियम बुझ्न कृपया गरेर हिन्स कार्यालय वा ह्वाट्स अप मार्फत 97061925 वा 60909949 सम्पर्क गर्न हुन अनुरोध छ । सिट सिमित हुनाले पहिलो आउनेलाई पहिलो प्राथमिकता दिईनेछ ।

Comments are closed.

Related post