advertisement

Nepalese language course for children

हङकङमा हुर्कदैं गरेका नेपाली बालबालिकाहरूका लागि तमु समाज हङकङसंगको सहकार्यमा हिन्सले चाडैं नै नेपाली भाषाको कक्षा सञ्चालन गर्न लागेको छ । ईच्छुक अभिवाभकहरूले फोन नं 6090 9949 वा 9706 1925 मा सम्पर्क गरेर आफ्नो बालबालिकाका लागि सिट सुरक्षित गर्न हुन अनुरोध छ । पहिलो आउनेलाई पहिलो प्राथमिकताको आधारमा कक्षामा स्थान दिईनेछ ।

Comments are closed.

Related post