advertisement

नेपाली भाषा कक्षा

नेपाली भाषा कक्षा

हिन्स र तमु समाज हङकङको संयुक्त प्रयासमा यो हिउँदे महिनाको बिदाको समयमा हङकङमा हुर्कदैं गरेका नेपाली बालबालिकाहरूको लागि निशुल्क नेपाली भाषाको कक्षा सञ्चालन गरिने भएको छ । अगष्ट महिनाको पहिलो शुक्रबार देखि हरेक आईतबार र शुक्रबार गरि हप्तामा दुई दिन नेपाली भाषा कक्षा याउमातेई स्थित हिन्सको कार्यालयमा कक्षा सँचालन गरिने छ । पहिलो कक्षा आईतबार, ६ अगष्ट २०२३ का दिन साँझको ५:३० बाट ७:०० सम्म सँचालन हुनेछ भने अन्य कक्षाहरू दिऊँसोको २ बजे देखि ३:३० सम्म सँचालन गरिनेछ ।

Comments are closed.

Related post